Posts

Showing posts from November, 2017

मैले किस गर्दै बुबु माड्न लागे | उ आँखा बन्द गरेर सुस्केरा हाल्दै मजा लिदैथि

आफ्नो काम नै कहिले पुर्व कहिले पश्चिम पुग्ने हुन्थ्यो | जति धेरै ठाउ त्यति धेरै मान्छे चाल चलन रहनसहन अनि खानपिन सबै फरक अनि नया | पोखरा मैले सबै भन्दा बढी जाने ठाउँ | हुनत पोखरामा; गुरुङसेनीहरु बढी हुन्छन तर म पोखरा जादा गएर बस्ने होटलको मालिक चैं नेवार हुन् | लेक साइड भन्दा अलि भित्र शान्त ठाउँ थियो त्यो | अरु होटलको जस्तो थिएन घर नै जस्तो| खाने भने पछी पकाई दिने हुदा बासि खान नपर्ने ,फेरी यो तरकारी खाम्न भनेपछि भोलिपल्ट त्यो खान पाइन | खासमा पोखराको त्यो घर उनिहारुको पुर्खौली थलो हो रे त्यहा ब्यापार फस्ताएपछी आफ्नै घरमा तल होटल थापे अनि आफुहरु माथिल्लो तलामा बसेका थिए |हरेक महिना जस्तो पोखरा जाने हुदा म परिवारको सदस्य जस्तो थिए त्यहा | दाई जागिरे थिए लुम्लेमा | शुक्रबार आउथे अनि आइतबार बिहानै जान्थे | भाउजुले होटल चलाएकी थिइन् | गफ गर्न जान्ने थिइन् साहुनी | अनुहारले त्यति राम्री हैनन् तर व्यवहारले नजिक बनाउने| आएकाहरुलाई घरमै जस्तो व्यवहार गर्ने फेरी गैरहने भएर उनि मलाइ देवर नै जस्तो गरेर बाबु भनेर बोलाउथिन् | कहिले काही घर छोडेर बस्नु पर्दा घरको सम्झना आउथ्यो अनुहारबाटै थाहा प